मिति: २०७६/०४/२२
जिल्लाः सुनसरी
- विरामीको संख्या धरान उप–महानगरपालिकामा अधिकतम रहेको ।
- मिति २०७६/०१/३० गते देखि हाल सम्म डेंगुका विरामी संख्या: २,८०३ जना रहेको ।
- मृत्यु कसैको नभएको ।
- विरामीहरुको विभिन्न अस्पतालहरुमा उपचार भएको ।
- नियमित रुपमा डेंगु रोग नियन्त्रण तथा बच्ने उपायहरुबारे सूचना प्रवाह भईरहेको ।
- लामखुट्टेको बासस्थान , खोजी गरी लार्भा नष्ट गर्ने कार्यहरु नियमित रुपमा संचालन भईरहेको ।
जिल्ला: कास्की
- मिति २०७६/०४/१४ गते पोखरा महानगरपालिका वडा नं. ८ शिबालय पहिलो डेंगु विरामी देखा परेको ।
- हालसम्म डेंगुका विरामी संख्या: १८ जना रहेको ।
- मृत्यु कसैको नभएको ।
- विरामीहरुको विभिन्न अस्पतालहरुमा उपचार भएको ।
- नियमित रुपमा डेंगु रोग नियन्त्रण तथा बच्ने उपायहरुबारे सूचना प्रवाह भईरहेको ।
- लामखुट्टेको बासस्थान, खोजी गरी लार्भा नष्ट गर्ने कार्य आजदेखि सुरु गरेको ।
जिल्ला: मकवानपुर
- मिति २०७६/०४/११ गते हेटौडा उप-महानगरपालिका वडा नं.४ मा डेंगु विरामी देखा परेको ।
- हालसम्म डेंगुका विरामी संख्या: ३८ जना रहेको ।
- मृत्यु कसैको नभएको ।
- विरामीहरुको विभिन्न अस्पतालहरुमा उपचार भएको ।
- नियमित रुपमा डेंगु रोग नियन्त्रण तथा बच्ने उपायहरुबारे सूचना प्रवाह भईरहेको ।
- लामखुट्टेको बासस्थान, खोजी गरी लार्भा नष्ट गर्ने कार्य नियमित रुपमा संचालन भईरहेको ।
श्रोत: स्वास्थ्य संयोजक धरान उप–महानगरपालिका, रामबाबु यादव; RRT फोकल पर्सन यम बराल, स्वास्थ्य कार्यालय कास्की; स्वास्थ्य संयोजक हेटौडा उप–महानगरपालिका सुपेन्द्र कार्की ।
Yearly Dengue Status