Outbreak & Situation Updates

eventimg

Dec 31

Situation updates of Dengue (as of 31 Dec 2022)

Situation updates of Dengue (as of 31 Dec 2022)

Read More
Situation updates of Dengue (as of 31 Dec 2022)
eventimg

Sep 5

Cholera Outbreak in Kathmandu Valley (as of 5 Sep 2022)

Cholera Outbreak in Kathmandu Valley 5 Sep

Read More
Cholera Outbreak in Kathmandu Valley (as of 5 Sep 2022)
eventimg

Aug 12

COVID 19 Epidemiological/Situation Updates

Epidemiological Update on COVID 19 (11 Aug 2020) Epidemiological Update on COVID 19 (17 July 2020) Epidemiological Update on COVID 19 (10 July 2020) Epidemiological Update on COVID 19 (3 July 2020) Epidemiological Update on COVID 19 (26 June 2020) Epidemiological Update on COVID 19 (12 June 2020) COVID 19 Situation Update (12 June 2020) Epidemiological Update on COVID 19 (5 June 2020) COVID 19 Situation Update (4 June 2020) COVID 19 Situation Update (29 May 2020) Epidemiological Update on COVID 19 (28 May 2020)

Read More
eventimg

Mar 8

Links for COVID-19 news & information

SOP on COVID-19 Key actions to be taken for nCoV infection Algorithm for COVID-19 nCoV Interim guidance Interim Reporting form for suspected case of COVID-19 Contact Tracing Form Reduce your risk of Coronavirus Infection_IEC Material Infographic_Actions to do at place of residence/home for asymptomatic travelers Flyers on COVID-19 (Nepali/English) Novel Coronavirus (2019-nCoV) technical guidance Presentation on COVID-19 Notice on Sample Collection for COVID-19 Pocket Book of Clinical Management of COVID-19 in Healthcare Setting Updated Testing Guideline for COVID-19

Read More
Links for COVID-19 news & information
eventimg

Mar 4

Dengue, Kala-azar and Malaria Trend

Click here or download to get trend of Dengue, Kala-azar and Malaria.

Read More
Dengue, Kala-azar and Malaria Trend
eventimg

Feb 14

सिन्धुपाल्चोक जिल्ला जुगल गाउपालिका वडा नं ३ गुम्वामा फैलिएको रुघाखोकी सम्बन्धमा

सिन्धुपाल्चोक जिल्ला जुगल गाउपालिका वडा नं ३ गुम्वामा फैलिएको रुघाखोकी सम्बन्धमा मिति २०७६।११।०२ गते हाल सम्म उपलब्ध अद्यावधिक जानकारी । - मिति २०७६।१०।२३ गते देखि फाटफुट रुपमा रुघाखोकीका विरामी देखिएको । - मिति २०७६।१०।२७ गते देखि विरामीहरुको चाप बढ्न थालेको । - हालसम्म ३२४ जनाको जुगल गाउपालिका वडा नं ३ गुम्वा स्थित समुदाईक स्वास्थ्य ईकाईमा उपचार भएको । - हाल स्तिथि सामान्य हुँदै गएको । - जलबिरे प्रा. स्वा. के बाट डा. पिताम्बर खनाल सहित ३ जना स्वास्थ्यकर्मी प्रभावित स्थलमै रहेर उपचार गरिरहेको ।  - प्रयोगशाला प्राबिधिकद्वारा १० वटा संकास्पद बिरामीहरुको घाँटीको र्यालको नमूना (Throat swab) संकलन गरि संक्रमणको परिक्षण यकीन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परिक्षणको प्रकियामा रहेको  ।  - प्रयोगशाला परिक्षण रिपोर्ट आउन बाँकी रहेको । - रुघाखोकी र चिसोबाट बच्ने उपाय बारेमा स्वास्थ्य शिक्षा दिइएको ।   सिन्धुपाल्चोक जिल्ला जुगल गाउपालिका वडा नं ३ गुम्वामा फैलिएको रुघाखोकी सम्बन्धमा मिति २०७६।१०।२९ गते दिउसो २ बजे सम्म उपलब्ध अद्यावधिक जानकारी । - मिति २०७६।१०।२३ गते देखि फाटफुट रुपमा रुघाखोकीका विरामी देखिएको । - मिति २०७६।१०।२७ गते देखि विरामीहरुको चाप बढ्न थालेको । - हालसम्म २०० जनाको जुगल गाउपालिका वडा नं ३ गुम्वा स्थित समुदाईक स्वास्थ्य ईकाईमा उपचार भएको । - हालसम्म भर्ना गरि उपचार गर्नुपर्ने र रिफर गर्नुपर्ने अबस्था नभएको । - प्रभावित विरामीहरुको विवरण लिंदा चीन गएका वा चीनबाट अएका मान्छेहरुसंग कुनै सम्पर्क नभएको देखिएकोले संचार माध्यमा प्रचार प्रसार गरिए जस्तो नोवेल कोरना भाइरस नभई मौसमी रुघाखोकी नै हुन सक्ने सम्भावना बढि भएको । - बाह्रविसे प्रा . स्वा. के बाट डा. पिताम्बर खनाल सहित २ जना स्वास्थ्यकर्मी खटिएको ।  - जुगल गा.पा.बाट स्वास्थ्य शाखा प्रमुख हे.अ अनिल साउद सहित ३ जना खटिएको । - चौतारा अस्पतालबाट २ जना  चिकित्सक र २  जना  प्रयोगशाला प्राभिधिक गरि  ४ जना स्वास्थ्यकर्मी खटिएको ।  - प्रादेशिक  जनस्वास्थ्य प्रयोगशालाबाट १ जना  प्राविधिक  प्रभावित स्थानमा खटाइएको । - राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट श्वासप्रश्वासको संक्रमणको परिक्षणद्वारा यकीन गर्नका लागि आवश्यक घाँटीको र्यालको नमूना (Throat swab) संकलन गर्नका आवश्यक पर्ने Viral Transport Medium (VTM)  प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला मार्फत पठाइएको । - रुघाखोकी र चिसोबाट बच्ने उपायबारेमा स्वास्थ्य शिक्षा दिइएको ।

Read More
सिन्धुपाल्चोक जिल्ला जुगल गाउपालिका वडा नं ३ गुम्वामा फैलिएको रुघाखोकी सम्बन्धमा
eventimg

Nov 7

Vector Borne Disease Updates

Dengue update 2076/077 (till 18th Kartik, 2076) Scrub Typhus update 2076/077 (till 17th Kartik, 2076) Dengue update 2076/077 (till 1st Ashoj, 2076) Dengue update 2076/077 (till 24 Bhadra, 2076) Dengue update 2076/077 (till 22 Bhadra, 2076) Dengue update 2076/077 (till 11 Bhadra, 2076) Dengue update year-wise upto 6 Bhadra, 2076  

Read More
Vector Borne Disease Updates
eventimg

Aug 21

Update on Diarrhoea Outbreak in Dadeldhura District

Diarrhoea Sign and Symptoms: Loose rice watery stool 15-20 episodes associated with nausea, vomiting & abdominal pain. Affected area: Parshuram Municipality- 8 (Gairi gaun, Sano khola & Gupte gada, 3 villages) Approximately 70 houses in those 3 villages Onset: 29 Shrawan 2076 (14 August 2019) - Total 81 cases of diarrhea were treated till date (1 referred to Seti Zonal Hospital and currently the case is stable condition) - Cases were treated at Jamurani birthing center and Jogbuda Hospital since the onset - Health team from Health Office, Provincial Health Directorate along with the required logistics were mobilized to the affected area on 30 Shrawan 2076 - Local RRT also mobilized - Cases are in decreasing trend (Today only 4 new cases out of which currently, one admitted and is under IV) - Out of 2 stool samples collected one is vibrio cholera positive from Dadeldhura Hospital, Dadeldhura - The positive sample is planned to be brought to NPHL, Teku for re confirmation

Read More
Update on Diarrhoea Outbreak in Dadeldhura District
eventimg

Aug 7

डेंगु रोग सम्वन्धी विभिन्न स्थानीय तहबाट प्राप्त जानकारी

मिति: २०७६/०४/२२ जिल्लाः सुनसरी विरामीको संख्या धरान उप–महानगरपालिकामा अधिकतम रहेको । मिति २०७६/०१/३० गते देखि हाल सम्म डेंगुका विरामी संख्या: २,८०३ जना रहेको । मृत्यु कसैको नभएको । विरामीहरुको विभिन्न अस्पतालहरुमा उपचार भएको । नियमित रुपमा डेंगु रोग नियन्त्रण तथा बच्ने उपायहरुबारे सूचना प्रवाह भईरहेको । लामखुट्टेको बासस्थान , खोजी गरी लार्भा नष्ट गर्ने कार्यहरु नियमित रुपमा संचालन भईरहेको । जिल्ला: कास्की मिति २०७६/०४/१४ गते पोखरा महानगरपालिका वडा नं. ८ शिबालय पहिलो डेंगु विरामी देखा परेको । हालसम्म डेंगुका विरामी संख्या: १८ जना रहेको । मृत्यु कसैको नभएको । विरामीहरुको विभिन्न अस्पतालहरुमा उपचार भएको । नियमित रुपमा डेंगु रोग नियन्त्रण तथा बच्ने उपायहरुबारे सूचना प्रवाह भईरहेको । लामखुट्टेको बासस्थान, खोजी गरी लार्भा नष्ट गर्ने कार्य आजदेखि सुरु गरेको । जिल्ला: मकवानपुर मिति २०७६/०४/११ गते हेटौडा उप-महानगरपालिका वडा नं.४ मा डेंगु विरामी देखा परेको । हालसम्म डेंगुका विरामी संख्या: ३८ जना रहेको । मृत्यु कसैको नभएको । विरामीहरुको विभिन्न अस्पतालहरुमा उपचार भएको । नियमित रुपमा डेंगु रोग नियन्त्रण तथा बच्ने उपायहरुबारे सूचना प्रवाह भईरहेको । लामखुट्टेको बासस्थान, खोजी गरी लार्भा नष्ट गर्ने कार्य नियमित रुपमा संचालन भईरहेको । श्रोत: स्वास्थ्य संयोजक धरान उप–महानगरपालिका, रामबाबु यादव; RRT फोकल पर्सन यम बराल, स्वास्थ्य कार्यालय  कास्की; स्वास्थ्य संयोजक हेटौडा उप–महानगरपालिका सुपेन्द्र कार्की । Yearly Dengue Status

Read More
डेंगु रोग सम्वन्धी विभिन्न स्थानीय तहबाट प्राप्त जानकारी
eventimg

Jun 18

धरान उप महानगरपालिकामा फैलिएको डेंगु रोगको वस्तुस्थिती

सुनसरी जिल्ला अन्तरगत धरान उप महानगर पालिकामा फैलिएको डेंगु रोगको वस्तुस्थिती: मिति: २०७६/०३/०२ -    मिति २०७६ बैशाख ३० गते वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पहिलो डेंगु रोग निदान भएको । -    मिति २०७६ आषाढ ०२ गते सम्ममा वि.पि.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले परीक्षण गरेका मध्ये ५०५ जनामा डेंगु पोजिटिभ देखा परेको । -    मिति २०७६ आषाढ ०२ गते सम्ममा बिजयपुर अस्पताल धरानमा परीक्षण गरेका मध्ये जम्मा ९३ जनामा डेंगु पोजिटिभ देखा परेको । -    मिति २०७६ आषाढ ०२ गते सम्ममा एपेक्स अस्पताल १ जना र इटहरी अस्पतालमा ५ जनामा डेंगु रोग देखा परेको । -    अन्य वार्ड नं ९, ७ र १३ मा पनि रोग देखा पर्न थालेको । -    हाल सम्म जम्मा विरामी संख्या: ६०४ जना । -    कसैको पनि मृत्यू नभएको ।     मिति २०७६ आषाढ ०२ गते भए गरेका क्रियाकलापहरु:  -    विहान धरान उप महानगरपालिकाको मेयरज्यू सहितको टिम, जनप्रतिनिध, प्रहरी, बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको टिम, स्वास्थ्यकर्मी, विश्व स्वास्थ्य संगठनबाट खटि आउने टिमले वार्ड नं ८ मा लामखुट्टेको वासस्थान खोजी लार्भा खोजी नष्ट गर्ने कार्य गरियो । -    वार्ड नं. १५ मा विहान देखि नै घरघरमा गई लामखुट्टेको वासस्थान खोजी लार्भा खोजी नष्ट गर्न टिम परिचालन गरियो । -    वार्ड नं. १५, १४, ४ र ८ मा विहानै देखि डेंगु रोग नियन्त्रण सम्वन्धि माइकिङ्ग गरियो । -    विजयपुर अस्पतालमा गई डेंगु रोगको तथ्यांक अद्यावधि गरियो । -    धरान उप महानगरपालिकाको संयोजकसंग भेटी आगामी कार्यक्रमहरु संचालन सम्वन्धि छलफल गरियो । -    इटहरी उप महानगरपालिकामा भोली डेंगु रोग सम्वन्धि अभिमुखिकरण गर्नका लागि कार्यक्रम तय गरिएको ।   नियन्त्रणका लागि गरिएका प्रयासहरु: -    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखावाट २०० Dengue RDT Kit र स्वास्थ्य कार्यालयवाट १०० Dengue Kit  BPKIHS, Dharan पठाई पठाएको   । -    मिति २०७६ जेष्ठ १९ गते यस महाशाखाबाट ५०० Dengue RDT Kit,  BPKIHS, Dharan  पठाएको । -    मिति २०७६/०२/२७ गते ३५० कीट पठाएको । -    मिति २०७६/०२/२९ गते २०० कीट पठाएको । -    मिति २०७६/०२/३० गते १००० कीट पठाइएको । -    यस महाशाखाबाट नियमित रुपमा अस्पताल, जिल्ला र नगरपालिकाका फोकल पर्सनहरुसंग नियमित सम्र्पक भइरहेको । -    नियमित रुपमा डेगु रोग नियन्त्रण तथा वच्ने उपायवारे सुचना दिने कार्य भइरहेको र डेंगु रोग सार्ने लामखुट्टेको वासस्थान खोजी गरी लार्भानष्ट गर्ने कार्यक्रमहरु नियमित रुपमा संचालन भई रहेको । -    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट प्राविधिक टिम प्रकोप क्षेत्रमा खटिइ सकिएको  । -    सो रोग नियन्त्रण तथा व्यवस्थापनको र थप अनुसन्धानको  लागि विश्व स्वास्थ्य संगठनबाट टिम प्रभावित स्थानहरुमा कार्य गरिरहेको । -    मिति २०७६/३/१ डेंगु ज्वरोको Sero Prevalence सम्वन्धि थप अनुसन्धानको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट टिम प्रभावित स्थान पुगिसकिएको । -    मिति २०७६ आषाढ १ गते डेंगु बढि प्रभिावित वार्ड नं ८ र १५ का सम्पूर्ण वार्डका सदस्यहरु, र समाजसेवि, वुद्धिजिवीहरसंग रोग नियन्त्रण तथा व्यवस्थापन सम्वन्धि छलफल कार्यक्रम सम्पन्न गरिएको । -    मिति २०७६ आषाढ १ संघिय स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीज्यू प्रकोपजन्य क्षेत्रमा भए गरेका कार्यहरुको निरिक्षण तथा विरामीहरुलाई भेटघाट गरी समस्याहरुको वारेमा जानकारी लिनु भएको । -    माननीय राज्यमन्त्रीज्यूको निरिक्षणको समयमा स्वास्थ्य निर्देशक, स्वास्थ्य कार्यालय मोरङ्ग, सुनसरीका प्रमुखज्यूहरु, उप महानगरपालिकाका तथा नगरपालिकाका मेयरज्यूहरु, स्वास्थ्यकर्मी, चिकित्सक, विश्व स्वास्थ्य संगठन  र बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रोफेसर र चिकित्सकहरुको उपस्थिती रहेको थियो ।   इटहरी उप महानगरपालिका: -    यस उप महानगरपालिकामा मिति २०७६/०२/१९ गते देखि आषाढ १ गते सम्म जम्मा ७ जनामा डेंगु रोग देखा परेको । -    रोग नियन्त्रणका लागि सामाजिक विकास मन्त्रालय, उप महानगर पालिका उपस्थिती मा इटहरी अस्पतालका मे.अ.को अध्यक्षतामा RRT को वैठक वसि नियमित रुपमा क्रियाकलापहरु भइरहेको । -    रोग प्रकोप क्षेत्र तथा प्रकोप हुन सक्ने सम्भावना भएको स्थानहरुमा समयामानै नियन्त्रण गर्नका लागि कर्मचारीहरुलाई जिम्मेवारीका साथ परिचालन गरि सकिएको । -    उप महानगरपालिकाको सवै स्थानहरुमा जनचेतना मूलक कार्यक्रम र डेंगु रोग सार्ने लामखुट्टेको वासस्थान खोजी गरी लार्भानष्ट गर्ने कार्यक्रमहरु नियमित रुपमा संचालन भई रहेको ।   स्वास्थ्य कार्यालय: मोरङ्ग -    स्वास्थ्य कार्यालय मोरङ्गका प्रमुख श्री ज्ञान वहादुर वस्नेत र फोकल पर्सन उत्सव पोख्रेलसंग समन्वय गर्दा मोरङ्ग जिल्लामा मिति २०७६/३/१ गते सम्म जम्मा ९ जना डेंगु ज्वरो देखा परेको । -    सो विरामी एकै स्थानको नभई मोरङ्ग विभिन्न नगरपालिकाको भएको । -    रोग नियन्त्रण तथा प्रचार प्रसारको लागि  जिल्ला मातहतका RRT लाई जानकारी गराई सकिएको जानकारी प्राप्त भयो । -    स्वास्थ्य कार्यालय मोरङ्ग र नगरपालिकाको सहकार्यमा डेंगु रोग सार्ने लामखुट्टेको वासस्थान खोजी गरी लार्भानष्ट गर्ने कार्यक्रमहरु नियमित रुपमा संचालन भई रहेको ।   २०७६।२।२५ गते -    RRT द्वारा धरान १९ मा जनचेतना तथा घर दैलो अभियानको अगुवाइ गरिएको । -    एमविविएस, नर्सिङ्ग तथा एमपिएच अध्ययनरत विधार्थीहरुलाइ डेङ्गु नियन्त्रणको लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको । -    विभिन्न टोलहरुमा घरदैलो अभियान जारी -    हाल सम्मको विरामी सख्या -    BPKIHS घोपाको २०० -    बाहिरको ४० गरी -    जम्मा २४० जना ।   मिति: २०७६/०२/२४ गते -    विहान ८ वजे प्रदेश न १ सम्माननीय सभामुख, माननीय सामाजिक विकास मन्त्रीज्यू, BPKIHS को उपकुलपति तथा अस्पताल निर्देशक ज्यूको समेत उपस्थितिमा  RRT सदस्यहरु सँग डेङ्गुको अवस्थाको बारे छलफल र स्थलगत निरिक्षण । -    वडा नं १४ मा किटजन्य रोग नियन्त्रण तालिम केन्द्र तथा अनुसन्धान केन्द्र हेटौडाको सहयोगमा लामखुट्टे तथा लार्भा समाति अन्य वडाहरुमा प्रदर्शन तथा लार्भा चिनाउने अभियान जारी -    RRT द्वारा धरान उपमहानगरपालिका वडा नं ९ मा जनचेतना तथा लार्भा र लामखुट्टे प्रदर्शन गरी स्थानीय वडा वासी लाइ जानकारी गराईएको। -    वडा नं १० मा विभिन्न स्थानमा घरदैलो तथा लार्भा नष्ट गरी सैनिक भवनमा जनचेतना कर्यक्रम संचालन गरिएको । -    स्थानीय कृति टेलिभिजन द्वारा प्रदर्शन हुने विभिन्न विशेषज्ञ चिकित्सक सहित RRT को सदस्यहरुको उपस्थितिमा डेङ्गु सम्वन्धी जनचेतनामुलक कार्यक्रमको छायाङ्कन गरिएको  ।   मिति: २०७६/०२/२३ गते वेलुका ५ बजे  -    २०७६।१।३० गते ३ जना वालवालिकामा डेङ्गु भएको BPKIHS बाट प्रमाणित भएको।२०७६।१।३१ गते BPKIHS बाट Fogging Machine माग गरि वडा नं १५ मा फगिङ्ग कार्य शुरु गरि हालसम्म जारी रहेको । -    २०७६।२।१ गते देखि वडा नं १५ को विभिन्न स्थानमा स्वास्थ्य शाखा द्वारा जनचेतना कार्यक्रम संचालन भएको । -    विभिन्न निजी तथा BPKIHS बाट डेङ्गु प्रमाणित भएको विरामीहरुको तथ्याङ्क संकलन कार्य गरिएको । -    २०७६।२।२ गते माननीय स्वास्थ्य राज्यमंत्रीज्यूलाइ डेङ्गुको अवस्थाबारे जानकारी गराईएको । -    २०७६।२।९ गते BPKIHS संग नियन्त्रणको लागि लिखित सहयोग माग गरिएको । -    २०७६।२।९ गते वडा नं १५ को वडा कार्यालयमा टोल विकास संस्था र सरोकारवालाहरु संग छलफल तथा जनचेतना कार्यक्रम गरिएको । -    २०७६।२।११ गते वडा नं १५ गते डेंगु नियन्त्रणका लागि जनचेतना कार्यक्रम तथा लार्भा नष्ट गर्न घरदैलो अभियान समेत गरिएको । -    २०७६।२।१२ गते वडा नं १५को चुमलुङ्ग भवन र कृष्ण पथमा सर्वसाधारणलाइ जनचेतना तथा लार्भा पहिचान कार्यक्रम संचालान गरिएको । -    २०७६।२।१५ गते BPKIHS बाट RRT गठन गरिएको । -    २०७६।२।१६ गते सुनसरी जिल्ला सहायक प्रमुख जिल्ला अधिकारी श्री ध्रुवकुमार खडका ज्यूको उपस्थिति मा च्च्त् लगायत नगर विपद व्यवस्थापन समिति कार्यपालिका सदस्यज्यू संग छलफल गरिएको -    २०७६।२।१७ गते वडा नं ५ मा RRT द्वारा जनचेतना तथा लामखुट्टेको लार्भा नष्ट गर्ने घरदैलो अभियान चलाईएको । -    २०७६।२।१७ गते वडा नं १५ को सदन सभाहलमा RRT द्वारा जनचेतना कार्यक्रम संचालन गरिएको । -    २०७६।२।१७ गते ४ वटा फगर खरीद गरिएको । -    २०७६।२।१८ गते वडा नं १ र १४ र १५ मा जनचेतना तथा लार्भा नष्ट गर्ने अभियान संचालन भएको । -    २०७६।२।१९ गते स्वास्थ्य सेवा विभाग महानिर्देशक ज्यू लगाएको टोली बाट स्थलगत निरीक्षण, छलफल, ङ्गुको विरामीसंग भेटघाटतथा डेङ्गु प्रभावित स्थानहरुको स्थलगत अवलोकन भएको । -    २०७६।२।२० गते जिल्ला विपद व्यवस्थापन समितिको अगुवाइ तथा श्रीमान प्रजिअ प्रेमप्रकाश उप्रेति ज्यूको उपस्थितिमा धरानको समिक्षा तथा अन्य पालिकामा हुन सक्ने संभावित प्रकोपबारे छलफलमा RRT सहभागी -    २०७६।२।२१ वडा नं ६ मा जनचेतना कार्यक्रम संचालन -    वडा नं १५ मा विभिन्न २६ वटा समूह बनाइ लार्भा नष्ट गर्ने अभियान जारी -    २०७६।२।२२ विश्व वातावरण दिवसलाइ समेटि धरान उपमहानगरापालिका तथा RRT को सहभागितामा लार्भानष्ट गर्ने गरी विशाल जनसहभागित सहित Rally आयोजना -    २०७६।२।२२ गते RRT द्वारा वडा नं १७ मा राजनैतिक पार्टीको आमसभामा समेत जनचेतना कार्यक्रम -    BPKIHS, घोपामा आज सम्मको विरामी संख्या १३८ -    अन्य अस्पतालहरुमा २५ -    जम्मा विरामी संख्या  १६३

Read More
धरान उप महानगरपालिकामा फैलिएको डेंगु रोगको वस्तुस्थिती

Latest Publications

eventimg

Jan 2

Rapid Response Team Guideline, 2079

द्रुत प्रतिकार्य टोली तथा आपत्कालीन चिकित्सकीय समूह परिचालन सम्बन्धी निर्देशिका, २०७९

Read More
Rapid Response Team Guideline, 2079
eventimg

Dec 11

National Standard on Assistive Technology (2078)

सहायक प्रविधि सामग्री सेवा सम्बन्धी राष्ट्रिय मापदण्ड (२०७८)

Read More
National Standard on Assistive Technology (2078)
eventimg

Dec 11

Operational Guideline for the Priority Assistive Product List

प्राथमिक सहायक सामाग्री सूचि सम्बन्धी कार्यसञ्चालनका लागि मार्ग निर्देशन २०७८

Read More
Operational Guideline for the Priority Assistive Product List